२०८० चैत्र १५

Tag: arrested women

रमाइलोका लागि अपहरणको नाटक गर्ने महिला पक्राउ

रमाइलोका लागि अपहरणको नाटक गर्ने महिला पक्राउ

देश, समाचार
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । अपहरणको नाटक गर्ने एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी रहेकी छन् । काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गरेकी चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार उनैकै डेराबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखेर फेसबुक आईडी बनाई नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । तर आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अपहरणको नाटक गरेको उनले बताएकी छन् । Advertisement उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् । ग...