२०८३ कार्तिक १२

Tag: Aqua Freedom Jar

‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । अक्वा फ्रिडम नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका मुलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको शिलबन्द जारको पानीमा किरा फेला परेको हो । गुणस्तरहीन पानीको उत्पादन एवम् विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने कम्पनीमाथि तत्काल कारबाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग माग गरेको छ । निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा वितरण व्यवस्थाबारेमा पटक–पटक सर्वसाधारण उपभोक्ताहरुबाट गुनासाहरु आइरहेको अवस्थामा विभागबाट प्रभाकारी बजार अनुगमन तथा कारबाही हुन नसकेको भन्दै मञ्चले गुणस्तरहीन पानी बेच्ने कम्पनीलाई तत्काल कारबाही गर्न सम्बन्धित...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125