२०८१ बैशाख ८

Tag: america

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

ट्रम्पले कोरोनालाई फेरि भने चिनियाँ भाइरस, छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न पार्ने दाबी

विदेश / एन.आर.एन, समाचार
साभार: सेतोपाटी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन्। बिहीबार राति रिपब्लिकन पार्टीको तर्फबाट २०२० का लागि राष्ट्रपति उम्मेद्वार स्वीकार्दै गरेको सम्बोधनमा ट्रम्पले कोरोनाभाइरस  नियन्त्रण गर्न सक्ने अवस्था हुँदाहुँदै चीनले संसारभरि फैलिन दिएको आरोप लगाए। उनले यसअघि पनि कोरोनालाई चिनियाँ भाइरस र वुहान भाइरस भन्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले यसरी कुनै देश र भुगोलसँग जोडेर भाइरसको नामाकरण गर्न नहुने बताउँदै आएको छ। Advertisement राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसविरूद्धको भ्याक्सिन बनाउने काम तीव्र रूपले अघि बढिरहेको बताए। 'अरू बेला वर्षौं लाग्ने उपलब्धि हामीले केही महिनामै हासिल गरेका छौं। अहिले अमेरिकी कम्पनीले बनाएका तीन वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन्,' ट्र...