२०८१ श्रावण १२

Tag: afti corporation

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

ए.एफ.टी.आई कर्पोरेसन ३५% लाभांस वितरणको तैयारी गर्दै : वितरण योग्य नाफामा उछाल

कभर स्टोरी, कर्पोरेट
भेन्चर क्यापिटल र आक्रामक इन्भेष्टमेन्ट कम्पनीका रूपमा प्रचलित ए.एफ.टी.आई कर्पोरेसनले आफ्नो स्थापनाको ६ वर्ष यताकै उच्चतम लाभांस वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को नाफा र अन्य शीर्षकको आम्दानी बाट हालसम्म कायम शेयरधनीहरुलाई लगानी उपज ३५% लाभांस वितरण गरिने भएको हो। सम्पूर्ण लगानीहरु बाट औसतमा ६५% नाफा आर्जन गरेको ए.एफ.टी.आई ले लगानी कोषमा रकम जम्मा गरी बाकी रकम लाभांसका रूपमा वितरण गर्न लागेको हो। संस्थाका सामूहिक सिईओ श्रद्देश आचार्यले अब आउँदो समयमा आफू मातहत रहेका संस्थाहरूमा बाहिरी लगानी भित्रयाउने सूचना हामीलाई प्रदान गरे। नयाँ लगानीकर्ताका लागि उचित माहोल बनाउन र आफू तथा आफ्नो संस्थालाई सार्वजनिक अध्ययनका लागि खुला राख्न आउने दिन देखि त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने निर्णसमेत आचार्यले गरेका छन्। "हाल रहेका सम्पूर्ण दीर्घकालीन दायित्वहरु न्यून पार्ने...
सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, कभर स्टोरी
Apex कलेजका BBA विद्यार्थीसँगको अन्तरक्रियामा युवा उद्द्यमी श्रद्धेश आचार्यले आफ्नो ब्यापारीक जिबनको उतार चडापको बारेमा केही कुरा समाबेश गरेका छन्। ब्यापारिक जिबनका बारेमा बोलिरहदा त्यसको साथसाथै उनले आफ्नु कम्पनीमा कसरी आफ्नु कर्मचारीहरु लाई म्यानेज गर्छन् र कसरी उनीहरुलाई हौसला प्रदान गर्दै कम्पनीलाई आज यो स्थानमा पुर्‍याएका छन् भन्ने कुरा को पनि चर्चा गरिएको छ। AFTI Corporation (P) Ltd. को मातहत, लगानी र साझेदारीमा हाल सम्म नौ (९) वटा कम्पनी रहेको श्रद्धेश आचार्यले बताए। सो आकडा नौ बाट सोह्र (१६) सम्म छिटोनै पुग्ने उनले बताएका छन। Advertisement यस अन्तरक्रियामा उनले आफ्नो काम प्रतिको लगाब र ब्यापारीक दक्षता देखाउदै हर कोहि मा लगनशीलता भयो भने नेपालमा पनि केहि गर्न सकिन्छ है भनेर युवाहरुलाई प्रोत्साहन गरेका छन्। अन्तिममा उनले यो पनि थपेका छ...
सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, कभर स्टोरी, नेपाली ब्रान्ड
युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए। Advertisement १. मंजिल लामा मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्। २. रौनक श्रीवास्तव रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्ध...