२०८१ जेष्ठ ६

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतको फैसलाप्रति कानुन व्यवसायीहरुको यस्तो प्रतिक्रिया

सर्वोच्च अदालतको फैसलाप्रति कानुन व्यवसायीहरुको यस्तो प्रतिक्रिया

देश, राजनीति, समाचार
काठमाडौं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलको नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयनमा जोड दिएका छन् ।  आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ । यसले राजनीतिक वृत्तमा तरंग नै ल्याएको छ । Advertisement सर्वोच्च अदालतको यस फैसलालाई कानुन व्यवसायीहरुले स्वभाविक मान्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । अधिवक्ता राजाराम घिमिरेले ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा(माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएको बताए । सर्वोच्च अदालतको फैसलालाई कसैले अवज्ञा गर्न नमिल्ने उनको भनाई छ । अधिवक्ता राधिका खतिवडाले सर्व...
भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न आदेश

भूगोलपार्कमा मूर्ति प्रतिस्थापन कार्य रोक्न आदेश

देश, राजनीति, समाचार
काठमााडौं । सर्वोच्च अदालतले काठमाडौँको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । Advertisement न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्ने कार्य यही पुस २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले यही पुस २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, कामपा वडा नं २२ को वडा कार्यालय र भूगोलपार्क सुधार समितिलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्दा पाटन तःबहालकै अनुसार बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेक...