२०८१ बैशाख १५

Tag: योगेन्द्र तिमिल्सिना

इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

देश, समाचार
काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिना बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । इन्स्पेक्टर तिमिल्सिना इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत छन् । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा तिमिल्सिनालाई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालयले गरेको मूल्यांकनमा असोजमा विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेको र डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेकाले तिमिल्सिनालाई सर्वोत्कृष्ट घोषणा गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए । Advertisement तिमिल्सिनाले आफ्नो इलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधीक घटनाह...