२०८१ जेष्ठ ६

Tag: माधवकुमार नेपाल

‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

‘केपी ओली कम्युनिष्ट कसरी भए ?’

देश, राजनीति, समाचार
–पंखबहादुर शाही  सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि उनले पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पुर्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओलीले आफुहरुलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् ।  Advertisement उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चाले’ उनले भने,  ओलीले  चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’ पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्...