२०८१ बैशाख १३

Tag: कुश्माको बन्जी

कुश्माको बन्जी र स्विङ सञ्चालन हुँदै

कुश्माको बन्जी र स्विङ सञ्चालन हुँदै

देश, समाचार
१३ कात्तिक, काठमाडौं ।पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने घोषणा गरेको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो। पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । Advertisement विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ ...