२०८२ फाल्गुन २७

आर्थिक

Madhya Bhotekoshi Hydropower Project sees 95 percent completion

Madhya Bhotekoshi Hydropower Project sees 95 percent completion

अर्थतन्त्र, आर्थिक
The 102-megawatts-capacity Madhya Bhotekoshi Hydropower Project has neared its completion. Developed by the Chilime Hydropower Company, a subsidiary of the Nepal Electricity Authority, the run-of-the-river project is under construction at a speedy pace with the aim of completing it in next four months, said the project officer, adding that so far, 95 percent construction work has been completed. Almost all construction work has been over, while remaining work of building walls and other security related infrastructures remains, it has been said. Works like concrete lining in the tunnel, and fitting equipment at turbines, generators and control rooms are underway. It may be noted that the project got a delay due to various problems. Started in 2013 with the completion dea...
सामान्य घट्यो सुनको मूल्य

सामान्य घट्यो सुनको मूल्य

अर्थतन्त्र, आर्थिक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय कायम भएकोमा आज रू एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, आर्थिक
बलेवा, १७ फागुन (रासस) ः कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्...
विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै

आर्थिक
विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफँै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मस...
‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

‘चामलसँग तरकारी साटेर ल्याउने दिन गए’

अर्थतन्त्र, आर्थिक
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका गयाप्रसाद चौधरी आवत जावत गर्न मोटरसाइकलको प्रयोग गर्नुहुन्छ । पक्की घरमा बस्नुहुन्छ । खेत जोत्नका लागि उहाँसँग पावर टिलर छ । सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर छ । यी सबै सम्पत्ति उहाँले व्यावसायिक तरकारी खेतीबाट जोड्नुभएको हो । डेढ दशक अघिदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उहाँले वर्षमा रु दश लाख बढीको तरकारी बेच्दै आउनुभएको छ । खर्च कटाएर आधाभन्दा बढी रकम आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । चौधरी परिवारसँग एलानी एक बिघा जग्गा छ । त्यसै जग्गामा व्यावसायिक तरकारी खेती हुने गरेको छ । “परम्परागत रुपमा खेती गर्दा वर्षभरिका खानका लागि पुग्दैनथ्यो”, विगत सम्झँदै चौधरीले भन्नुभयो, “सानो बारीमा थोरै सिमी र खुर्सानी लगाइने गरिएको थियो, बुबासँगै काँधमा झोला झुण्याउँदै घरघरमा पुगेर चामलसँग तरकारी साटेर ल्याउने गरेका थियौँ ।” उहाँ भन्नुहु...
‘Cooperatives are credible medium for social transformation’

‘Cooperatives are credible medium for social transformation’

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
The Ministry for Land Management, Cooperatives and Poverty Alleviation has emphasized on a long-term strategy to take forward cooperatives campaign as a credible medium for social transformation.In an interaction held with cooperatives activists here today, Ministry's secretary Dr Damodar Regmi said that they were trying to make cooperatives sector well-cultured, regulated and law-abiding. Dr Regmi asserted, "Cooperatives sector that has been one of the pillars of national economy is capable of playing an important role in building a socialism-oriented economy as envisaged by the Constitution, achieving sustainable development goals and bringing about good changes in the multi-dimensional poverty index." He pointed out the need to take forward cooperatives with a new thi...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

अर्थतन्त्र, आर्थिक, देश
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

आर्थिक
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्नुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताउनुभएको हो । “यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही समयदेखि आन्दोनललाई एकताबद्ध गर्ने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “सबैले आआफ्नो ढङ्गले त्यो एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि गरेका छन् ।” आफैँले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उहाँले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “त्यसले माओवादी नेता कार्य...
Industry Minister vows to help grow industrial sector

Industry Minister vows to help grow industrial sector

अर्थतन्त्र, आर्थिक
Minister for Industry, Commerce and Supplies, Damodar Bhandari, has said the government was moving ahead with a determination to transform national challenges into opportunities. He said that the government was serious for the promotion of the industrial sector. During a programme organised by the Kailali Chamber of Commerce in his honour today in Dhangadhi, the Minister said the cooperation from the private sector would be sought to revive some of the sick industries. Bhandari was of the opinion that more areas of industrial potentialities should be explored with a focus on the Sudurapschim Province for new achievements ahead. Stating that prompt service delivery was the priority of the government, the Minister assured that the incumbent government would reflect its dedicat...
‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

अर्थतन्त्र, आर्थिक
'अर्थतन्त्रको अबको बाटो कता हो?' पछिल्लो समय नेपालीमाझ निकै चर्चा भएमध्येको एक विषय हो यो। मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै गर्मिएको बहस यस्तो दबाब कम हुँदै गए पनि सेलाएको छैन। किन त? मुलुक लगभग दुर्घटनाकै अवस्थामा पर्दा सरकार र नियामक निकायहरूले मुलुक त बचाए तर घाइते भएका यहाँका व्यवसायीहरूलाई बचाउने तत्परता देखाइरहेको छैन-उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी शेखर गोल्छाको बुझाइ हो यो। विदेशी मुद्राको सञ्चितिले ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्थाबाट सुधार भएर मुलुक अब लगभग आठ महिना २१ दिनको आयात धान्न सक्ने अवस्थामा आइपुगेको छ। तर अहिले आन्तरिक वातावरण भने निकै खलबलिएको विश्लेषण भइरहेको छ। त्यसैले अहिले पनि अर्थतन्त्रलाई लिएर अनिश्चयकै अवस्थामा मुलुक छ।  गोल्छा उदाहरण दिँदै भने-हाम्रो मुलुकलाई एउटा सवारीसाधन मानौं। यसलाई चलाइ...