२०८१ बैशाख १७

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

काठमाडौं । राष्ट्र बैँककी निर्देशक  सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् । 


Advertisement


शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap