२०८१ बैशाख २६

दुई बालक हराएको सूचना : भेट्नेले सम्पर्क नभेट्नेले शेयर गरौं


Advertisement


वीरगञ्ज महानगरपालिका वाडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा मिति २०७७ पुष २५ गते शनिबार बिहानदेखि घरपरिवारको सम्पर्कमा नआएकोले उनीहरूको बारेमा कुनै किसिमको जानकारी हुने महानुभावलाई नजिकको प्रहरी चौकीमा खबर गरिदिनु अथवा अभिभावलाई “९८५५०२१५५५” “५८५५०१४२८७” मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।


Copy link
Powered by Social Snap