२०८१ बैशाख १४

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएका छन् । 


Advertisement


अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका हुन् । 

नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठक बस्न अस्वीकार गर्दै आएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap