२०८१ बैशाख १४

चिनियाँ राजदूत ले गाए “रेशम फिरिरी” गित गाईन

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन् । राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन् ।


Advertisement


सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

साभार: रातोपाटी

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2FChinaEmbNepal%2Fvideos%2F1029165660890652%2F&show_text=0&width=560

Copy link
Powered by Social Snap