२०८१ बैशाख १३

अबैध लताकपडा तथा किराना सामान भन्सारमा बुझाइयो

साभार: रातोपाटी

काठमाडौं । भन्सार छली ल्याइएको २ लाख ६७ हजार बराबरको लताकपडा तथा किराना सामग्री बरामद गरि भन्सार कार्यालयमा बुझाइएको छ ।

असोज २२ गते इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा उक्त सामग्री बरामद गरेको थियो ।


Advertisement


भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको २ लाख ६७ ६ सय ९५ रुपैंया बराबरको कपडा तथा किराना सामग्री समेत पक्राउ सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

Copy link
Powered by Social Snap