२०७९ असार १३
Advertisement

Advertisement

प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ

साभार: रातोपाटी

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।


Advertisement


प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए ।

Copy link
Powered by Social Snap