


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ ।
Advertisement


सत्ता गठबन्धनको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको थियो ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार राजकिशोर यादवलाई उमेदवार बनाइनेछ ।
प्रतिनिधिसभाको समिति सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ ।






