२०८३ कार्तिक १२

रास्वपा संसदीय दलको बैठक बस्दै, यस्ता छन् कार्यसूची




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक शुक्रबार बस्दै छ।


Advertisement


बैठक साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको सचेतक निशा डाँगीले जानकारी दिइन्।



आज बस्ने संसदीय दलको बैठकमा भदौ ११ गते हुन लागेको स‌ंसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने उनले बताइन्।

त्यस्तै पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा आधारित रहेर छलफल हुने पनि उनले जानकारी दिइन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap