२०८१ जेष्ठ ५

कांग्रेस संसदीय दलको बैठक बस्दै




काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 


Advertisement


बैठक संघीय संसद् भवन बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । 



साउन १० गतेबाट नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । कांग्रेसले संसद्को गतिरोध अन्त्यको विषयमा छलफल गर्न लागेको हो । 

यसअघि, पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार संसदीय दल कार्यसमितिको बैठक पनि बोलाएका थिए ।
 

Copy link
Powered by Social Snap