२०८१ बैशाख २३

सहमतिपश्चात खुलेको बजार उच्च अंकले बढ्यो




साताको पहिलो कारोबार दिन नेप्से परिसूचक तीव्र गतिमा उच्च अंक बढेको छ।


Advertisement


लगानीकर्ताले तिर्ने ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै नेप्से उच्च अंक बढ्न पुगेको हो।



लगानीकर्ताले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका कारण कारोबार अवधिभन्दा १ घण्टापछि खुलेको बजार, १५ मिनेटमा नै ५० अंकभन्दा बढी बढेको थियाे। साे अवधिसम्ममा १३ करोड रुपैयाँ बराबरको साढे ३ लाख कित्ताभन्दा बढी शेयर कारोबार भएको छ।

Copy link
Powered by Social Snap