२०८३ कार्तिक १२

उपसभामुखका लागि मतदान सुरु




काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि मतदान सुरु भएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मत विभाजन सुरु गरिएको हो ।


Advertisement


उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उमेदवार छन् ।



प्रस्तावको पक्ष/विपक्षमा हस्ताक्षरका लागि नयाँ बानेश्वरस्थित संघीय संसद्मा छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap