२०८१ बैशाख १७

बुद्धिजीवीलाई शेखर कोइरालाको आग्रह– हामी बाटो बिराउन सक्छौँ, खबरदारी गर्नू




काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेताहरूलाई बुद्धिजीवीहरूले खबरदारी गरिरहनुपर्ने बताएका छन । 


Advertisement


पर्यटनविज्ञ आदित्य बरालले लेखेको पुस्तक विमोचनम कार्यक्रममा डा. कोइरालाले नेताहरूले बाटो बिराउन सक्ने भन्दै कुनै न कुनै रूपमा खबदारी गर्न आग्रह गरेका हुन् ।

She1671620051.JPG

 “हामीबाट कहीँकतै गल्ती हुन सक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधैँ सचेत गराइरहनुपर्ने आवश्यकता छ,” कोइरालाले भने । 



मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको बताए।

Copy link
Powered by Social Snap