२०८१ जेष्ठ ३

राप्रपाका अध्यक्ष लिङ्देनसँग अमेरिकी राजदूतको भेट




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटघाट भएको छ । आज राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरूबीच शिष्टाचार भेटघाट भएको हो । 


Advertisement


भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य पदमा विजयी भएकोमा बधाई दिएका थिए ।



उनीहरूबीच समसामयिक विषय र दुई पक्षीय सम्बन्धबारे पनि कुराकानी भएको राप्रपाले जनाएको छ ।

Copy link
Powered by Social Snap