


काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखरेका छन् ।
Advertisement


पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ७६६ मत ल्याएका छन् ।

उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २३ हजार ६०४ मत ल्याएका छन् ।
कुसियैत कार्कीभन्दा १६२ मतले पछाडि छन् ।






