२०८१ बैशाख १४

जाजरकोट १ ‘ख’ मा ३ हजार ५१७ मतान्तरसहित कांग्रेसका राजीवविक्रमलाई अग्रता




काठमाडौं । जाजरकोट १ ‘ख’ मा नेपाली कांग्रेसका राजीवविक्रम शाहले ३ हजार ३१७ मतान्तरले अग्रता लिएका छन् । 



Advertisement



उनले ११ हजार ६४ मत पाउँदा नेकपा (एमाले)का खिमबहादुर शाहीले ७ हजार ५४७ मत पाएका छन् ।



राप्रपाका कृष्णबहादुर शाहीले १९३ मत पाएका छन् ।

Copy link
Powered by Social Snap