२०८१ बैशाख १५

राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान (तस्बिरहरू)




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी छन् । 



Advertisement



महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्डतर्फ प्रस्थान गरेकी हुन् ।



राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । 

राष्ट्रपति कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्किने तालिका छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैद गरेका तस्बिरहरू हेर्नुहोस् :

Copy link
Powered by Social Snap