२०८१ जेष्ठ ५

गगन थापा प्रधानमन्त्री बन्नुपर्छ : वाग्ले




काठमाडौं । अर्थशास्त्री समेत रहेका नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले पार्टीका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले क्षेत्रसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए ।



“उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित संसद्मा बलियो थियो,” उनले भने, “ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।”

Copy link
Powered by Social Snap