२०८३ कार्तिक २३

शेखर समूहको दाबी– ३५ प्रतिशत नाम समानुपातिकमा राखियो 




काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् ।



Advertisement



११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।



तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।

तर उनले नामावली भने खुलाउन चाहेनन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap