२०८१ बैशाख १३

शेखर समूहको दाबी– ३५ प्रतिशत नाम समानुपातिकमा राखियो 




काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् ।



Advertisement



११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।



तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।

तर उनले नामावली भने खुलाउन चाहेनन् ।

Copy link
Powered by Social Snap