२०८१ बैशाख १४

एमाले सचिवालय बैठक एक घण्टा पछि सर्‍यो 




काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक एक घण्टा पछि सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सरेको हो ।



Advertisement



अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्नेछ । 

बैठकमा असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन् । 



उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

Copy link
Powered by Social Snap