२०८१ बैशाख ८

चितवनमा नमूना मतदान 




काठमाडौं । चितवनमा नमूना मतदान गरिएको छ । 



Advertisement



निर्वाचन आयोगले भरतपुरमा आयोजना गरेको नमूना मतदान कार्यक्रममा आयोगकी आयुक्त डा.जानकी कुमारी तुलाधर, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र व्यवस्थापन कर्मचारी लगायत सहभागी छन् ।



आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगका पदाधिकारीहरुले निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

Namuna-Matadan11664436401.jpg

Copy link
Powered by Social Snap