२०८१ बैशाख ८

नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज




काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिटलाई खारेज गरिदिएको छ ।



Advertisement



न्यायाधीश अनिलकुमार सिंहाको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि रिट नै खारेज गरिदिएको हो । 



वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संघीय संसद्को दुवै सदनबाट दोस्रोपटक पारित भई पेस भएको विधेयक प्रमाणीकरण नगर्न आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए । 

नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय पनि सकिसकेको छ ।

Copy link
Powered by Social Snap