२०८१ बैशाख ८

रात्रिभोजमा ओली : गिटार र हार्माेनियम बजाए, छमछमी नाचे 




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ पार्टीका केन्द्रीय सदस्यहरूका लागि रात्रिभोजको आयोजना गरे ।



Advertisement



केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएलगत्तै नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा आयोजित कार्यक्रम ओलीले हार्माेनियम र गिटार बजाए । उनले हार्माेनियम र गिटार बजाएर कार्यक्रमको सुरुआत गरेका थिए ।



एक नेताका अनुसार तिज विशेष पनि भनिएको कार्यक्रममा ओलि त्यतिमै रोकिएनन्, नेताहरूसँग छमछमी नाचे पनि । निर्वाचनकेन्द्रित बैठकपछि ओलीले  केन्द्रीय सदस्यहरूसँग नाचगान गरेका हुन् ।

Copy link
Powered by Social Snap