२०८० चैत्र १६

नागरिकता विधेयक पारित : पक्षमा १३५ मत, विपक्षमा ६०




काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएको छ ।



Advertisement



पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।

एमाएलेले माग गरेपछि मत विभाजनमा गएको थियो ।

विधेयकको पक्षमा १३५ र विपक्षमा ६० जनाले मतदान गरे ।

Copy link
Powered by Social Snap