२०८१ बैशाख १४

माओवादी र नेसपाले दिए एकल चुनाव चिह्नका लागि निवेदन




काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) ले एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् ।



Advertisement



दुई पार्टीका नेताहरू निर्वाचन आयोग पुगेर एकल चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्नका लागि निवेदन दिइएको हो ।

आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

Copy link
Powered by Social Snap