२०८१ बैशाख १२

सत्ता गठबन्धनको कार्यदल बैठक जारी




काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ ।



Advertisement



आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो । 

यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बसेपनि कार्यदलको प्रस्ताव आएपछि मात्र छलफल गर्ने भन्दै आइतबार महँगी नियन्त्रण र काठमाडौंका फोहोर व्यवस्थापन गर्न आग्रह गर्ने मात्र निर्णय थियो ।

Copy link
Powered by Social Snap