२०८१ बैशाख ११

प्रचण्ड साउन २१ गते जापान जाने




काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा जाने भएका छन् । उनी यही साउन २१ गते जापान जान लागेका हुन् ।



Advertisement



पूर्वप्रधानमन्त्रीको हैसियतमा जनप्रगतिशील मञ्चको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाने तय भएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्ड केही दिनअघि छिमेकी मुलुक भारत भ्रमण गरेर फर्किएका थिए ।

Copy link
Powered by Social Snap