२०८१ बैशाख ११

पुष्पा भुसाललाई विद्या भट्टराईको बधाई




काठमाडौं । उपसभामुखमा पराजित भएकी एमाले सांसद विद्या भट्टराईले पुष्पा भुसाल गौतमलाई बधाई दिएकी छन् ।



Advertisement



शुक्रबार साँझ उनले सामाजिक सञ्जालबाट निर्वाचित भुसाललाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिएकी छन् ।

साथै उनले आफूलाई मत दिने सांसदहरूलाई धन्यवाद दिएकी छन् । 

Copy link
Powered by Social Snap