२०८० चैत्र १६

नेमकिपाले उपसभामुख पदमा मतदान नगर्ने




काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुख पदमा मतदान नगर्ने भएको छ ।



Advertisement



आजको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले मतदान नगर्ने पार्टीको निर्णय भएको बताए । 

उपसभामुखका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल र नेकपा एमालेका तर्फबाट विद्या भट्टराई उमेदवार छन् ।

Copy link
Powered by Social Snap