२०८१ बैशाख ४

बुढीगंगा ८ मा कांग्रेसका रमेशबहादुर रावल विजयी




काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ८ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर विजयी भएका हुन् । 



Advertisement



उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज रावलले ३०१ मत ल्याए ।

अहिलेसम्म पाँच वडाको अन्तिम मत परिणाम आएको छ । जसमा चार वडामा एमाले तथा एउटा वडामा कांग्रेस विजयी भएको छ । 

Copy link
Powered by Social Snap