२०८१ जेष्ठ ५

आर्थिक विधेयकको सैद्धान्तिक छलफल सुरु 




काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।



Advertisement



अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

त्यसपछि, विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ । बैठकमा विनियोजन विधेयक बहुमतले पारित भएको छ ।
 

Copy link
Powered by Social Snap