२०८१ बैशाख २५

काठमाडौं–१ मा एमाले निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा (एमाले)ले वडाध्यक्ष जितेको छ । 


Advertisement


मतगणनाको अन्तिम परिणामअनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । 

भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

Copy link
Powered by Social Snap