२०८२ मंसिर २३

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ । जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २३ मत पाएका छन् । 


Advertisement


नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उमेदवार कृष्ण थापाले २२ मत पाएका छन् । 

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गेकी छन् ।

Copy link
Powered by Social Snap