२०८३ कार्तिक १३

तालमेलका विषयमा पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्नेमा थापाको जोड

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जे–जस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन् । 


Advertisement


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारिक निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताएका हुन् । 

तालमेलका विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनको भनाइ छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए । 

थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट पारे । 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap