२०८३ कार्तिक १३

राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले छाडिन् पार्टी

राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी छाडेकी छन्।


Advertisement


उनी कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य तथा महिला संगठन विभाग उपाध्यक्ष थिइन्।

उनले अध्यक्ष थापालाई सम्बोधन गर्दै आज राजीनामा दिएकी हुन्।

केन्द्रीय सदस्य र साधारण सदस्यबाट राजीनामा दिएको उनले बुझाएको पत्रमा उल्लेख छ।

यसअघि बुधबार केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पनि राप्रपा नेपाल छाडेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap