२०८३ कार्तिक १२

सातामा दुई दिन बिदा दिने लगायतका यी हुन् मन्त्रिपरिषदका १९ निर्णयहरू

सरकारले आगामी जेठ १ गतेबाट साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


Advertisement


मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै, अरू बिभिन्न १९ वटा निर्णयसमेत गरेको छ।

हेर्नुहोस् अरू के के निर्णय गर्‍यो—


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap