पूर्णबहादुर खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मेवारी
by Senior Editor Nima
काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।
Advertisement
केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समितिको संयोजकमा खडकालाई चयन गरिएको हो ।
अब उनले पार्टी सभापति तथा पदाधिकारीको परामर्शमा आफ्नो समितिमा रहने सदस्यहरू चयन गर्नेछन् ।
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258
Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125