२०७९ जेष्ठ ४
Advertisement

Advertisement

पूर्णबहादुर खड्कालाई कांग्रेस निर्वाचन परिचालन समितिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ ।


Advertisement


केन्द्रीय समिति बैठकबाट निर्वाचन परिचालन समितिको संयोजकमा खडकालाई चयन गरिएको हो ।

अब उनले पार्टी सभापति तथा पदाधिकारीको परामर्शमा आफ्नो समितिमा रहने सदस्यहरू चयन गर्नेछन् ।

Copy link
Powered by Social Snap