२०८३ कार्तिक १३

बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगे प्रधानमन्त्री देउवा

तस्बिर स्रोत: प्रधानमन्त्री देउवाको सचिवालय।

प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकप्टर चढेर चन्द्रागिरि पुगेका छन्।


Advertisement


उनी बालुवाटारबाट हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए।

दीगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि देउवा आज हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए।

यो सम्मेलनका लागि विभिन्न मुलुकबाट नेपालमा प्रतिनिधिसमेत आएका छन्।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाले सम्मेलनको उद्घाटन र सम्मेलनमा सम्बोधनसमेत गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap