२०८१ बैशाख १३

बालकोटमा एमाले सचिवालय बैठक सुरू

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।


Advertisement


एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा अहिलेसमम्मको कामको रिपोर्टिङ हुने र आगामी रणनीति तय गर्नेबारे छलफल हुँदैछ।

त्यस्तै, पार्टी प्रवेशको अभियान कसरी व्यवस्थित गर्ने भन्नेमा छलफल हुने र चुनावी घोषणा पत्रको जिम्मा दिइने बताइएको छ।

७ गते बस्ने पोलिटब्युरो र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारीका लागि समेत बैठक बसेको हो।

Copy link
Powered by Social Snap