२०८० चैत्र १५

मोइन अलीको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हरायो

वेस्ट इन्डिजविरूद्धको चौथो टी-२० खेलमा इंग्ल्यान्ड विजयी भएको छ। वेस्ट इन्डिजमाथि इंग्ल्यान्डले ३४ रनको जित निकालेसँगै पाँच खेलको सिरिज २-२ को बराबरीको स्थितिमा पुगेको छ।


Advertisement


ब्रिजटाउनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा १९३ रन जोड्यो। उसका लागि जासन रोएले ५२ रन र मोइन अलीले ६३ रन जोडे। 

बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए। 

१९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेटको क्षतिमा १५९ रन मात्र जोड्न सक्यो। उसका लागि केल मयार्सले सबैभन्दा बढी ४० रन जोडे। 

बलिङमा इंग्ल्यान्डका मोइन अलीले २ विकेट लिए।

Copy link
Powered by Social Snap