


बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन्।
Advertisement



मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई आज राजदूत नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले आज ज्ञानचन्द्रलाई राजदूत नियुक्त गरेको विज्ञप्ति निकालेर जानकारी दिएका छन्।



