२०८१ जेष्ठ ६

टोकियो पारालिम्पिकमा नेपालकी पलेशाले बेलायतकी बेथ मुनरोसँग खेल्ने

टोकियो पारालिम्पिक २०२० मा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी खेलाडीसँग खेल्ने भएकी छिन्। 


Advertisement


के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालकी पलेशा र बेलायतकी  बेथ मुनरोबीच खेल हुन तय भएको हो। 

प्रिक्वार्टरफाइनलको सो खेल आगामी शुक्रबार विहान हुनेछ। यो स्पर्धाको फाइनल शुक्रबार नै हुनेछ।

नेपालको  प्रशिक्षकमा कविराज नेगी लामा प्रशिक्षक छन्। 

Copy link
Powered by Social Snap